७३औं लोकतन्त्रको शुभकामना
Happy 73rd democratic day to everyone
यो प्रजातन्त्रले सहि प्रयोग गर्न सक्ने हातहरु पाओस्,गरिखान पाओस् अनि नेपालीहरुको पिडा यो प्रजातन्त्रले कम गरोस्।नेपाली हुनुको एकमात्र पहिचान अनि रास्ट्रीयताको डोर भित्रको मीठो,सम्मान अनि प्रगतिशील प्रजातन्त्रको अनुभव गर्न पाइयोस!

